‘हेल्लो गजलबार’मा गुञ्जिइन् मिलन अमात्य

काठमाडौं । चर्चित गायिका मिलन अमात्य आइतबार साँझ बागबजारस्थित ‘हेल्लो गजलबार’मा गुञ्जिइन् । रात छिपिँदै जाँदा स्टेज चढेकी मिलनले सुरुमै आफ्नो चर्चित गीत ‘जहिलेसम्म जुनतारा…’ प्रस्तुत गरिन् । त्यसपछि ‘गाला रातै…’ गाएपछि एकाएक गजलबारको माहोल तातिएको थियो । हेल्लो गजल बार आइतबारबाट औपचारिक उद्घाटन गरिएको हो । गायिका मिलन र मोडल तथा अभिनेत्री विपना थापाले … Continue reading ‘हेल्लो गजलबार’मा गुञ्जिइन् मिलन अमात्य